पर्देशियो भनिमा तिमी कहिले नरुनु- सम्झी सम्झी पठाउछु चिट्ठी तिमीनी पठाउनु
- गरीबि हुनु दोश थियो मेरो परिगो छुट्नलाई
- केही समय धैर्य गर्नु है प्रिया आउँदैछु भेट्नलाई
- बाबा र आमा डाडाको जुन हुन मन कहिले नदु:खौनु
- जे-जस्तो भएनी चिट्ठीमा लेख्नु केही कुरा नलुकौनु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment